रत्नाकर
Romanized: ratnaakara, ratnaakar, ratnakar, ratnakara
विभिन्न बहुमूल्य रत्नको खानी मानिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विभिन्न बहुमूल्य रत्नको खानी मानिने ठाउँ।
२.
समुद्र; सागर।
३.
खानी।
४.
पुराणका अनुसार बाल्मीकि ऋषिको ऋषि हुनुभन्दा पहिलेको नाम।