रथयात्रा
Romanized: rathayaatraa, rathayaatra, rathayatraa, rathayaatr
देवदेवीका प्रतिमा वा मान्य व्यक्तिलाई रथमा राखी टोल, नगर वा निर्दिष्ट ठाउँमा घुमाई मनाइने उत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देवदेवीका प्रतिमा वा मान्य व्यक्तिलाई रथमा राखी टोल, नगर वा निर्दिष्ट ठाउँमा घुमाई मनाइने उत्सव।