रनन्न
Romanized: ranann, rananna
आगो, घाम आदिको रापले कुनै वस्तु धेरै तात्दाको किसिमले; रन्कँदाको किसिमले; रन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) रन]
1
आगो, घाम आदिको रापले कुनै वस्तु धेरै तात्दाको किसिमले; रन्कँदाको किसिमले; रन्न।