रन्न
Romanized: rann, ranna
ध्वनिको तरङ्ग वा अनुतानका साथमा; मूल आवाजका पछि निकै बेरसम्म निस्किरहने रन्कोका साथमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत रणन]
१.
ध्वनिको तरङ्ग वा अनुतानका साथमा; मूल आवाजका पछि निकै बेरसम्म निस्किरहने रन्कोका साथमा।
२.
ज्यादै तात्ने किसिमले; साहै रन्किएर ।
३.
रिसले चुर हुने ढङ्गले ।
४.
शरीरमा ज्वरो चढ्ने गरी।