रनफनिनु

Romanized: ranafaninu, ranaphaninu

मानसिक चक्करले सताइनु; छटपटिनु; रन्थनिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
मानसिक चक्करले सताइनु; छटपटिनु; रन्थनिनु।

सम्बन्धित शब्दहरू