रनफन

Romanized: ranaphan, ranafana, ranafan, ranaphana

ठुलो समस्यामा परी दिमाग चक्कराएको अवस्था; मानसिक चक्कर; रन्थन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ठुलो समस्यामा परी दिमाग चक्कराएको अवस्था; मानसिक चक्कर; रन्थन।

सम्बन्धित शब्दहरू