फनफन

Romanized: phanaphan, fanaphana, phanafana, fanaphan

कुनै वस्तु वेगले घुम्ने वा घुमाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फन्+अ(द्वि.)]

१.
कुनै वस्तु वेगले घुम्ने वा घुमाउने गरी।
२.
क्रोध वा रिसले आकुल हुने किसिमले।

सम्बन्धित शब्दहरू