फनफनानो
Romanized: phanaphanaano, fanaphanaano, phanafanaano, fanaphanano
फनफनानो (phanaphanaano) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
फनफनानो(१)
(विशेषण)
१..
एकदमै सप्रेको बिरुवा।
२..
कपाल धोएपछि फर्र परेको अवस्था।
३..
रिसले चुर चुर भएको अवस्था।
४..
तन्दुरुस्त।
फनफनानो(२)
(विशेषण)
१..
ज्यादै खुसी भएको।
२..
फनफन घुम्ने।