फनफनाउनु
Romanized: phanaphanaaunu, fanaphanaaunu, phanafanaaunu, fanaphanaunu
फनफन गर्ने हुनु, फनफन घुम्नु; रिड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
फनफन गर्ने हुनु, फनफन घुम्नु; रिड्नु।
२.
ज्यादै रिसाउनु; सन्कनु।