फनफनानी

Romanized: phanaphanaani, fanaphanaani, phanafanaani, fanaphanani

रिसले चुर भएकी; तन्दुरुस्त हृष्टपुष्ट भएकी; बिरामीबाट सन्चो भएकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
रिसले चुर भएकी; तन्दुरुस्त हृष्टपुष्ट भएकी; बिरामीबाट सन्चो भएकी।

सम्बन्धित शब्दहरू