रनभुल्ल

Romanized: ranabhull, ranabhulla

के कसो गर्ने भन्ने निर्णय लिन नसकी रल्लिएर भुलभुलैयामा पर्ने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ रल्लि (+अ.+√ भुल् (+अ.]

१.
के कसो गर्ने भन्ने निर्णय लिन नसकी रल्लिएर भुलभुलैयामा पर्ने स्थिति।
२.
त्यस प्रकारको भुलभुलैया।
३.
(विशेषण) त्यसरी भुलभुलैयामा परेको।
४.
(क्रियाविशेषण) त्यसरी भुलभुलैयामा पर्ने गरी।

सम्बन्धित शब्दहरू