रणभुल्ल
Romanized: ranabhull, ranabhulla
छक्क; के र कसो गर्ने हो भन्ने सोच नआएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छक्क; के र कसो गर्ने हो भन्ने सोच नआएको अवस्था।