टुलुल्ल

Romanized: tulull, tululla

निरन्तर एक टकले हेर्दाको किसिमले; टुलु टुलु; टुलुलु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) टुल्ल]

1
निरन्तर एक टकले हेर्दाको किसिमले; टुलु टुलु; टुलुलु।

सम्बन्धित शब्दहरू