रमन

Romanized: raman, ramana

सुरक्षाका निम्ति सिपाही, प्रहरीहरू राति वा जतिसुकै बेला घुम्ने काम; गस्ती लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ. राउन्ड]

१.
सुरक्षाका निम्ति सिपाही, प्रहरीहरू राति वा जतिसुकै बेला घुम्ने काम; गस्ती लगाउने काम।
२.
गस्तीमा जाने प्रहरी।

सम्बन्धित शब्दहरू