रमरम

Romanized: ramaram, ramarama

हल्का किसिमले हुने पिरो; अलिअलि पर्पऱ्याउने स्वाद (टिम्मुर आदिको झै)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल रम्+अ (द्वि.)]

१.
हल्का किसिमले हुने पिरो; अलिअलि पर्पऱ्याउने स्वाद (टिम्मुर आदिको झै)।
२.
(क्रियाविशेषण) हल्का किसिमको पिरो भएर, अलिकति मात्र परपऱ्याउने किसिमले।

सम्बन्धित शब्दहरू