रमरमाइनु
Romanized: ramaramaainu, ramaramainu
रमरम पिरो हुनु, अलिअलि पिरो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
रमरम पिरो हुनु, अलिअलि पिरो हुनु।
२.
परपऱ्याउनु ।