रम्बास
Romanized: rambaasa, rambaas, rambas, rambaasha
ज्यामितीय शैलीमा रचना गरिएको कविताको एक लघुतम उपविधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ज्यामितीय शैलीमा रचना गरिएको कविताको एक लघुतम उपविधा।
२.
पाट निकालेर डोरी बनाउन मिल्ने, बाक्लो लामो पात हुने, पातको छेउ र टुप्पामा तिखा काँडा हुने एक खालको वनस्पति; केतुके; हात्तीबार।