रयेलबयेल
Romanized: rayelabayel, rayelabayela
पानी पोखिएर छताछुल्ल हुने गरी; धेरै तरल हुने गरी; पानीको मात्रासँगै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
पानी पोखिएर छताछुल्ल हुने गरी; धेरै तरल हुने गरी; पानीको मात्रासँगै।