रल्लनु
Romanized: rallanu
जिल्लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
जिल्लिनु।
२.
बेसुरो वा एकोहोरो हुनु; अधबेस्रो हुनु।