रल्ल
Romanized: rall, ralla
जिल्ल पर्ने खालको; बिलखबन्द परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत रत > प्राकृत रअ+इल्ल]
१.
जिल्ल पर्ने खालको; बिलखबन्द परेको।
२.
जिल्ल; जिलाराम; वाल्ल।
३.
(क्रियाविशेषण)
जिल्ल परेर, वाल्ल भएर।