रल्लिनु

Romanized: rallinu

रल्लनु; रल्लो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
रल्लनु; रल्लो हुनु।
२.
रल्लो होइनु।
३.
(कर्मवाच्य क्रिया) रल्लो पारिनु।

सम्बन्धित शब्दहरू