रल्लो

Romanized: rallo

मादक तत्त्वले मत्त भएको व्यक्ति; होस र खुट्टा ठेगानमा नभएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [रल्ल+ओ]

१.
मादक तत्त्वले मत्त भएको व्यक्ति; होस र खुट्टा ठेगानमा नभएको व्यक्ति।
२.
(विशेषण) अर्धसिल्ली; अधबेस्रो; झल्लो।

सम्बन्धित शब्दहरू