रविमण्डल
Romanized: ravimandal, rawimandala, rawimandal, rabimandala
सूर्यका वरिपरि देखिने रातो विम्ब वा घेरो; सूर्यमण्डल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सूर्यका वरिपरि देखिने रातो विम्ब वा घेरो; सूर्यमण्डल।
२.
सौर ग्रहको समूह; सौरमण्डल।