रविवार

Romanized: ravivaara, ravivaar, raviwaara, rawivaara

प्रत्येक हप्ताका सातवटा वारमध्ये पहिलो वार; सोमवारभन्दा पहिलो र शनिवारभन्दा पछिल्लो दिन, आइतबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रत्येक हप्ताका सातवटा वारमध्ये पहिलो वार; सोमवारभन्दा पहिलो र शनिवारभन्दा पछिल्लो दिन, आइतबार।

सम्बन्धित शब्दहरू