रसगोला
Romanized: rasagolaa, rasagol, rashagolaa, rashagola
दुध फटाएको छोक्रालाई गोलगोल पारी चिनीको चास्नीमा डुबाई बनाइने मिठाई; रसबरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुध फटाएको छोक्रालाई गोलगोल पारी चिनीको चास्नीमा डुबाई बनाइने मिठाई; रसबरी।