रसाल

Romanized: rasaala, rasaal, rasal, rashaala

आँप; आम्रफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँप; आम्रफल।
२.
उखु।
३.
कटहर।
४.
(विशेषण) रसले भरिएको; रसिलो।
५.
मिठो; मधुर; स्वादयुक्त।

सम्बन्धित शब्दहरू