रसादि
Romanized: rasaadi, rashaadi, rashadi, rasadi
पारो हालेर भस्मका रूपमा तयार गरिएको आयुर्वेदिक औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पारो हालेर भस्मका रूपमा तयार गरिएको आयुर्वेदिक औषधी।
२.
(विशेषण)
धातुउपधातु मिसाई बनाइएको (औषधी)।