रसोई
Romanized: rashoi, rasoee, rashoee, rashoii
पकाइएको खाना; पक्वान्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
१.
पकाइएको खाना; पक्वान्न।
२.
बिहामा जन्ती बिदा गर्दा दिइने जन्तेबाख्रो वा अन्य खाद्यपदार्थ।
३.
भान्सा; भान्छाघर।
४.
भोजन।