रसौनी

Romanized: rasaunee, rashauni, rashaunee, rashaunii

चुहावट; तप्केनी; रसावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चुहावट; तप्केनी; रसावट।
२.
भाँडाकुडा आदि चर्केको, फुटेका ठाउँमा रसायन राखेर बनाउने काम।

सम्बन्धित शब्दहरू