रहजनी
Romanized: rahajanee, rahajanii, rahajani
बाटाघाटाको एकान्त ठाउँमा ढुकी मौका पारेर डाँका गर्ने काम; डकैती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाटाघाटाको एकान्त ठाउँमा ढुकी मौका पारेर डाँका गर्ने काम; डकैती।