रहजनिया

Romanized: rahajaniyaa, rahajaniy, rahajaniya

एकलास परेको बाटो ढुकेर बटुवाहरू लुट्ने डाँकु; एकान्तमा ढुकेर डकैती गर्ने लुटेरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी राहजन]

1
एकलास परेको बाटो ढुकेर बटुवाहरू लुट्ने डाँकु; एकान्तमा ढुकेर डकैती गर्ने लुटेरा।

सम्बन्धित शब्दहरू