रहलपहल

Romanized: rahalapahal, rahalapahala

बाँकी रहेको; बचेखुचेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बाँकी रहेको; बचेखुचेको।
२.
(नाम) उम्रिएको वस्तु; निथारपिथार; जुठोपुरो।

सम्बन्धित शब्दहरू