रहस्यमय
Romanized: rahasyamay, rahashyamaya, rahashyamay, rahasyamaya
बुझ्न कठिन; अत्यन्त दुर्बोध्य; गहन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रहस्य+मय]
१.
बुझ्न कठिन; अत्यन्त दुर्बोध्य; गहन।
२.
भित्र लुकेको; अत्यन्त गुप्त।
३.
रहस्यले भरिएको; रहस्यपूर्ण।