रहस्यभेदी
Romanized: rahashyabhedi, rahasyabhedee, rahashyabhedee, rahashyabhedii
रहस्यलाई खोतल्ने वा भेदन गर्ने; भेदिया; गुप्तचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
रहस्यलाई खोतल्ने वा भेदन गर्ने; भेदिया; गुप्तचर।