भेदी

Romanized: bhedee, bhedii, bhedi

जासुसी काम गर्ने; गुप्तचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जासुसी काम गर्ने; गुप्तचर।
२.
प्वाल पार्ने; भेदन गर्ने; छेड्ने।
३.
टुनामुनाको काम गर्ने; तन्त्रमन्त्रद्वारा अर्कामाथि भेद गर्ने; भेदाहा।

सम्बन्धित शब्दहरू