रहेपडेको
Romanized: rahepadeko
बचेको; रहलपहल; बाँकी; सिलोबालो; शेष; अवशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
बचेको; रहलपहल; बाँकी; सिलोबालो; शेष; अवशेष।