रहेपहेको

Romanized: rahepaheko

बचेखुचेको; बाँकीसेकी; सिलोबालो; रहलपहल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [रहे+पहेको]

1
बचेखुचेको; बाँकीसेकी; सिलोबालो; रहलपहल ।

सम्बन्धित शब्दहरू