राइसल्लो

Romanized: raaisallo, raaishallo, raishallo, raisallo

धुपीसल्लो; झ्याम्म परेको र घरआँगन वा बगैँचा सजाउन मिल्ने सल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धुपीसल्लो; झ्याम्म परेको र घरआँगन वा बगैँचा सजाउन मिल्ने सल्लो।

सम्बन्धित शब्दहरू