राकस
Romanized: raakasa, raakas, rakas, raakasha
राक्षस; राच्छेस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत राक्षस]
१.
राक्षस; राच्छेस।
२.
दुष्ट स्वभाव भएको व्यक्ति वा प्राणी।
३.
(विशेषण)
दुष्ट; निठुरी।