राखिनु

Romanized: raakhinu, rakhinu

राख्ने काम गरिनु; थान्कोमुन्को गरिनु; थन्क्याइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [राख्+इ+नु]

1
राख्ने काम गरिनु; थान्कोमुन्को गरिनु; थन्क्याइनु।

सम्बन्धित शब्दहरू