राङन
Romanized: raangana, raangan, rangana, rangan
डर; भय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
डर; भय।
२.
रिँगटा।
३.
हातखुट्टाको जोर्नी दुख्ने एक रोग।