आँङन
Romanized: aamngana, aamngan, amngana, aanngana
आँगन; घरअघिल्तिर ताछी, खुर्की सफा पारी बनाइएको चौकुना मिलेको खुला जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आँगन; घरअघिल्तिर ताछी, खुर्की सफा पारी बनाइएको चौकुना मिलेको खुला जग्गा।