राङो

Romanized: raango, rango, raano, rano

राँगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
राँगो।
२.
उद्दण्ड; मिचाहा।
३.
कामुक (पुरुष); उत्तेजक (पुरुष); आतङ्कित पार्ने (पुरुष) (ला.)।

सम्बन्धित शब्दहरू