राङ्से
Romanized: raangse, rangse, raanse, raangshe
ठुलो आकारको डोको; राँकेडोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ठुलो आकारको डोको; राँकेडोको।
२.
ध्वाँसे अनुहारको।