राङ्सो

Romanized: raangso, rangso, raanso, raangsho

धुवाँ वा अरू फोहोर जम्मा भएर जमेको कालोपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धुवाँ वा अरू फोहोर जम्मा भएर जमेको कालोपना।
२.
धुवाँका कारणले जम्मा भएको कालो, मैलो।

सम्बन्धित शब्दहरू