राजकुल

Romanized: raajakula, raajakul, rajakul, rajakula

राजाको वंशपरम्परा; राजघराना; राजाको परिवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजाको वंशपरम्परा; राजघराना; राजाको परिवार।
२.
राजप्रासाद; राजदरबार ।
३.
प्राचीन कालमा न्यायअन्यायको छानबिन हुने ठाउँ; दरबार; कचहरी।

सम्बन्धित शब्दहरू