राजपत्राङ्कित
Romanized: raajapatraangkita, raajapatraangkit, raajapatrangkita, rajapatraangkita
नियुक्ति, सरुवा, बढुवा, छुट्टी आदिमा र निवृत्तिमा बस्दासमेत राजपत्रमा सूचना प्रकाशित हुने पदको (गजेटेड);… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नियुक्ति, सरुवा, बढुवा, छुट्टी आदिमा र निवृत्तिमा बस्दासमेत राजपत्रमा सूचना प्रकाशित हुने पदको (गजेटेड); गजेटमा उल्लेख हुने ।
२.
सरकारी कर्मचारीहरूमा शाखाप्रमुख र सोभन्दा माथिका पदको; नायबसुब्बाभन्दा माथिका पदको।