राजप्रासाद दीर्घ सेवा पट्ट

Romanized: raajapraasaada dirgha sevaa patta, raajapraasaada dirgha seva patta, raajapraasaada dirgha sevaa patt, raajapraasada dirgha sevaa patta

पहिले राजप्रासादमा अविच्छिन्न रूपले पच्चिस वर्षको सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने गरिएको एक पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पहिले राजप्रासादमा अविच्छिन्न रूपले पच्चिस वर्षको सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने गरिएको एक पदक।

सम्बन्धित शब्दहरू