जानपद दीर्घ सेवा पट्ट

Romanized: jaanapada dirgha sevaa patta, jaanapada dirgha seva patta, jaanapada dirgha sevaa patt, janapada dirgha sevaa patta

अविच्छिन्न तिस वर्ष सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने उद्देश्यले १९९४ सालमा स्थापित एक पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अविच्छिन्न तिस वर्ष सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने उद्देश्यले १९९४ सालमा स्थापित एक पदक।

सम्बन्धित शब्दहरू