दीर्घसेवा पट्ट
Romanized: dirghasevaa patta, dirghasevaa patt, dirghasewaa patta, dirghaseva patt
कर्मचारीलाई अटुट रूपमा सेवा गरेबापत दिइने एक पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कर्मचारीलाई अटुट रूपमा सेवा गरेबापत दिइने एक पदक।